Students and Teachers Forum
नेपाली भाषा साहित्यका अविधान्त साधक तथा नेपाल भाषा साहित्यका उत्कृष्ट
व्यक्तित्व .....
सत्यमोहन जोशीको जीवनीबाट हामीले 'सादा जीवन उच्च विचार राख्नुपर्ने शिक्षा पाउन सकिन्छ ।' .....
बुँदाहरू :
१. सत्यमोहन जोशीले थुप्रै पुरस्कार, सम्मान र पदक पाउनु,
२. नेपाली वाङ्मय र संस्कृतिको .....
4. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :<br />
हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले देवकोटाको मुनामदनका यी पङ्क्तिमा सिस्नुको चर्चा छ । विपन्नका लागि अभावको बेला प्राण धान्ने खान्कीका रूपमा लिइने सिस्नु पछिल्ला दिनमा सम्पन्न र सम्भ्रान्तको पनि प्रिय भोजन बनेको छ । आज सिस्नुले स्वाद र स्वास्थ्य दुवैलाई लोभ्याउँदै छ । हाम्रा पाखापखेरामा पाइने सिस्नु विषादी र रासायनिक मलको प्रकोपबाट मुक्त विशुद्ध अर्गानिक उत्पादन हो । मध्य पहाडी तथा उपत्यकामा पाइने पोल्ने झार सिस्नुमा धेरै औषधीय गुण पाइन्छ । २५ प्रतिशतसम्म प्रोटिन हुने यसमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी, लौहतत्त्व, पोटासियम, क्याल्सियम जस्ता पौष्टिक पदार्थ पनि हुन्छन् । यसै कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित छ । सामान्यतः सिस्नुलाई पखाली उम्लेको तातोपानीमा राखी घोटेर पकाउने प्रचलन छ । विशेषगरी यसमा नुन, खुर्सानी, टिमुरको धुलो लसुन, मकैका च्याख्ला राखेर पकाइन्छ । विदेशमा चाहिँ बटरमा प्याज, लसुन गाजर र आलु राखेर सिस्नु पकाइन्छ । अन्त्यमा नुन, मरिच र क्रिम हालेर सुपका रूपमा पनि प्रयोग गर्ने प्रचलन छ । यसलाई ग्रिनटीकै तरिकाले पनि सेवन गर्न सकिन्छ । बजारमा सहजै पाइने सिस्नुको पाउडरलाई सुप या तरकारीका रूपमा प्रयोग गर्न सकिन्छ । फूलको सुप बनाएर भात या मकैका च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ ।
(ख )भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) अनुच्छेदबाट 'आदि' र 'विपन्न' शब्दका विपरीतार्थी शब्द लेख्नुहोस् ।
(आ) अनुच्छेदबाट चन्द्रबिन्दु लागेका शब्द टिप्नुहोस् ।
(इ) 'विशुद्ध' र 'प्रचलन' शब्दमा लागेका उपसर्ग छुट्याउनुहोस् । ती उपसर्ग लागेका थप दुई दुईओटा शब्द लेख्नुहोस् ।
(ई) अनुच्छेदबाट दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी लेख्नुहोस् ।
(अ) ‘आदि' र 'विपन्न' शब्दको विपरीतार्थी शब्द क्रमश: 'अन्त्य' र 'सम्पन्न' हो।
(आ) .....
5. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले देवकोटाको मुनामदनका यी पङ्क्तिमा सिस्नुको चर्चा छ । विपन्नका लागि अभावको बेला प्राण धान्ने खान्कीका रूपमा लिइने सिस्नु पछिल्ला दिनमा सम्पन्न र सम्भ्रान्तको पनि प्रिय भोजन बनेको छ । आज सिस्नुले स्वाद र स्वास्थ्य दुवैलाई लोभ्याउँदै छ । हाम्रा पाखापखेरामा पाइने सिस्नु विषादी र रासायनिक मलको प्रकोपबाट मुक्त विशुद्ध अर्गानिक उत्पादन हो । मध्य पहाडी तथा उपत्यकामा पाइने पोल्ने झार सिस्नुमा धेरै औषधीय गुण पाइन्छ । २५ प्रतिशतसम्म प्रोटिन हुने यसमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी, लौहतत्त्व, पोटासियम, क्याल्सियम जस्ता पौष्टिक पदार्थ पनि हुन्छन् । यसै कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित छ । सामान्यतः सिस्नुलाई पखाली उम्लेको तातोपानीमा राखी घोटेर पकाउने प्रचलन छ । विशेषगरी यसमा नुन, खुर्सानी, टिमुरको धुलो लसुन, मकैका च्याख्ला राखेर पकाइन्छ । विदेशमा चाहिँ बटरमा प्याज, लसुन गाजर र आलु राखेर सिस्नु पकाइन्छ । अन्त्यमा नुन, मरिच र क्रिम हालेर सुपका रूपमा पनि प्रयोग गर्ने प्रचलन छ । यसलाई ग्रिनटीकै तरिकाले पनि सेवन गर्न सकिन्छ । बजारमा सहजै पाइने सिस्नुको पाउडरलाई सुप या तरकारीका रूपमा प्रयोग गर्न सकिन्छ । फूलको सुप बनाएर भात या मकैका च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ ।
(क) उत्तर दिनुहोस् :
(अ) साग र सिस्नु खाएको बेस आनन्दी मनले' भन्नाले के बुझिन्छ ?
(आ) सिस्नुमा कुन पौष्टिक तत्व पाइन्छ ?
(इ) सिस्नुलाई किन अर्गानिक उत्पादन भनिएको हो ?
(ई) सिस्नु पकाएर खाने विभिन्न तरिका बताउनुहोस् ।
(अ) आफ्नोमा वा आफूसँग जे छ त्यसैमा खुसी हुनुपर्छ भन्नु नै 'साग र सिस्नु खाएको बेस आनन्दी मनले' .....
(क) पाँच वर्षको उमेरसम्म पनि बोली नफुटेका कारण सत्यमोहन जोशीका आमाबुबा चिन्तित भएका थिए ।
(ख) .....
(क) हाम्रो लोकसंस्कृति नामक पुस्तक प्रकाशन : २०१४
(ख) नेपाल सरकारबाट 'वाङ्मय शताब्दी पुरुष' को .....
(क) सत्यमोहन जोशीको साहित्य लेखनको प्रारम्भ वि.सं. १९९८ तिरबाट भएको थियो ।
(ख)जोशीलाई काठमाडौँ .....
(क) माथिको अनुच्छेदमा सातओटा वाक्यहरू छन् ।
(ख)अनुच्छेदको सबैभन्दा लामो वाक्य पाँचौँ वाक्य हो .....
सुरक्षित – असुरक्षित
नास्तिक - आस्तिक
गहन –सतही
सभ्य -असभ्य
लौकिक - अलौकिक
सूक्ष्म .....
शब्द अर्थ
गाईजात्रा .....
(क) (ठिक)
(ख) (बेठिक)
(ग) (ठिक)
(घ) (ठिक)
(ङ) .....
विश्वेश्वरप्रसाद कोइरालाको 'दोषी चस्मा' कथाको समीक्षा : 'दोषी चस्मा' मनोवैज्ञानिक कथा हो .....
'कालजित र अजङ्गको राक्षस कथाबाट हामीले युक्ति बुद्धिले ठूला काम र समस्या समाधान गर्न सक्छौं .....
नारायणगोपालको जन्म वि.सं. १९९६ असोज १८ गते काठमाडौँमा भएको हो । उनको वास्तविक नाम नारायणगोपाल .....
17. नाटककार बालकृष्ण समको व्यक्तिगत विवरण पढ्नुहोस् । दिइएका सूचनाका आधारमा छोटो जीवनी तयार पार्नुहोस् :
नाम- बालकृष्ण सम
जन्म- वि.सं. १९५९ माघ २४ गते, ज्ञानेश्वर, काठमाडौं
मातापिता - कृति राज्यलक्ष्मी र समर शमशेर जबरा
शिक्षा - आई. एस्सी
सेवा- सैनिक सेवा, रेडियो नेपालको निर्देशक, गोरखा पत्रको सम्पादक
कृति- मुटुको व्यथा, अमरसिंह, भीमसेनको अन्त्य आदि नाटक, चिसो
चुल्हो महाकाव्य, आगो र पानी खण्डकाव्य आदि
योगदान- आधुनिक नेपाली नाटकका प्रवर्तक
सुखान्त र दुःखान्त नाटकको रचना
सामाजिक, पौराणिक र ऐतिहासिक विषयवस्तुमा नाटक रचना
पुरस्कार- त्रिभुवन पुरस्कार, साझा पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार
मृत्यु- वि.सं. २०३८ साउन ६ गने, काठमाडौँ
बालकृष्ण समको जन्म वि.सं. १९५९ माघ २४ गते, ज्ञानेश्वर, काठमाडौँमा भएको थियो । आमा कृति .....
संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल टेलिभिजनसँग सङ्क्षिप्त कुराकानी गर्दै हाम्रो संस्कार र .....
20. दिइएका प्रत्ययबाट एक एक ओटा शब्द निर्माण गर्नुहोस् :
अक्कड, आइ, आउ, आली, आलु, आवट, आहा, इया, इलो, ई एली, ओट, ली, ले, अक, अन, इक, ता, ति, य
अक्कड = बोल् + अक्कड = बोलक्कड
आउ= पढ् + आउ = पढाउ
आइ=लेख् + आइ = लेखाइ
आली =लेक् + आली =लेकाली
आल = माया + .....
बोलक्कड = बोल् + अक्कड सिपालु= सिप् + आलु
काव्य= कवि + य .....
पर्यटन, उद्योग, प्रकृति, पर्यटक, प्रवर्धन, विदेश अतिथि, स्वागत, असुविधा, उपहार
पर्यटन = परि + अटन .....
23. दिइएका उपसर्ग लगाई दुई दुईओटा शब्द निर्माण गर्नुहोस् :
बद, ना, अधि, अनु, अभि, अति, अव, अप, उप, उत्, दुर, दुस्, नि, निर, परा, परि, प्र, प्रति, विसम्
बद= बद् + नाम = बदनाम
बद् + मास = बदमास
ना = ना + लायक = नालायक
ना + समझ = .....
24. दिइएका उपसर्ग लागेर बनेका शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :
अनुसार, बदनाम, पराजय, प्रगति, प्रारम्भ, अपमान, संवाद, विभेद, अध्यादेश, अभिव्यक्ति, अत्युत्तम, विकल्प, प्रत्येक, नियोग, परिभाषा, उपहार, उपकरण, निर्दोष, निर्जीव, निर्भय, दुष्कर्म, दुर्गति, उल्लेख्य, दुर्घटना, अवशेष, आकृति, निबन्ध,नाजबाफ
अनुसार- अनु + सार
पराजय- परा + जय
बदनाम - बद् + नाम
प्रगति- प्र + गति
प्रारम्भ- प्रा + रम्भ
अपमान- अप + .....
माथिका अनुच्छेदमा आएका वि+शिष्ट (विशिष्ट), आगमन (आ+गमन), प्रदान (प्र+दान) अध्ययन (अधि+अयन), उत्कृष्ट .....
नयाँ ठाउँमा जाँदा त्यहाँको रहनसहन खानपान, व्यवहार थाहा नहुने भएकाले म असजिलो अनुभव गर्छु । .....
(क) बाहिर निस्कँदा हराउने डरले म पात्र बाहिर निस्कन डराएका हुन् ।
(ख) म पात्रले गाउँमा प्रसाद .....
मिहिनेतको फल
कुनै एउटा गाउँमा .....
एकादेशमा एक जना मन्त्री थिए । ती मन्त्रीको एउटा अनौठो सोख थियो । ती मन्त्री भ्यागुताका सौखिन .....
'व' लेख्दा 'ब' उच्चारण हुने शब्दहरू :-
वन, गाईवस्तु, जीवित, विधि, व्यवस्था, वर्ष, दुवै
'ब' .....
मेरो कक्षाका केही साथीहरू सधैँ विद्यालय ढिलो आउथे । उनीहरू बाटामा डुल्दै डुल्दै आउथे । अबेर .....
यसरी राक्षसलाई मारेपछि कालजितले गाउँलेलाई बोलाउथ्यो र सबै मिलेर राक्षसको सदगत गर्थे । .....
राती असिनापानी परेछ । पल्लो डाँडामा पहिरो गएछ । खेत पनि पानीले डुबाएछ । चराको गुँड पनि भत्किएछ .....
भन्नुभएछ, भनेछ, गरेछ, पाएछ, .....
(क)सदिच्छा विज्ञान विषय पढदै छिन । उनी डाक्टर बन्ने कुरा सोच्दै छिन् । उनी बिरामीको सेवा गर्दै .....
म साना चराचुरुङ्गी देखेर रमाउथेँ । - अभ्यस्त भूतकाल
एक दिन परेवा देखेर च्याप्प समाउन .....
(क) गाउँमा विद्यालय खुल्छ । अशिक्षित पनि शिक्षित हुन्छन् । उनीहरूले आफूमाथि भएको शोषणको विरोध .....
(क) गएँ, गरेँ, भएँ, फर्के
(ख) बस्छ, गर्छ, खेल्छ, सघाउँछ
(ग) जाने छौ, किन्ने छौ, राख्ने छौ, फर्कने .....
(क) उनीहरू माटाका भाँडा बनाउनुका अतिरिक्त खेतीपातीको काम गर्थे ।
(ख) माटाका भाँडा बनाउन .....
प्रत्येक - हरेक
मित्र - साथी
भाग्नु - भागाभाग
देवता - भगवान्
आइमाई - महिला
दैलो- .....
विछट्टै अचाक्ली, धेरै
नरभक्षी मान्छेलाई खाने दानव
किमार्थ .....
'बौलाहा काजीको सपना' नाटकको संवादको अंश
(मानबहादुर काँधमा बोकेर ल्याएको बोरा र नाम्लो .....
(आयुषा र आरुस्का साजीलाल माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जेहेन्दार छात्रा हुन्। .....
पञ्चनाथ सन्त थिए । समाजसेवा गर्ने उनको सङ्कल्प थिए । उनी कण्ठमा माला लगाउँथे । समाजमा उनको .....
दिदी पढ्न भनी विदेश जानुभएको पनि दुई दुई वर्ष भइसकेछ । दिदीको झझल्को बारम्बार आइरहन्छ । .....
ससाना साना + साना
सँगसँगै सँगै + सँगै
ऐँचोपैंचो .....