Students and Teachers Forum

क)मेघ बिजुली विवाहको मण्डपको काम हावाले हल्लेको जङ्गल र चंदुवाको काम पहाडमाथिका केराले गरेका .....

क) रातका जुनकिरी भन्नाले विवाहका सन्दर्भमा बेहुलीले लगाउने सितारा जडिएको घुम्टो भन्ने .....

क)मेघ बिजुली विवाह कवितामा ६ वटा श्लोक छन् । ख)कविताका हरेक श्लोकमा चारओटा पङ्क्ति छन् । ग) .....

लयका निम्ति गरिने उच्चारण स्वतन्त्र उच्चारण ग।गन्                     गगन ल। गन्  .....

सुरुमा दीर्घ इकार लागेका शब्दहरू : दीप, सीता, हीन, स्मिा, टीका बिचमा दीर्घ ईकार लागेका शब्दहरू: .....

 हिन्दुहरूको महान चाड दसैँ हो । यसमा आफूभन्दा ठूलाबाट टिका जमरा थापेर आशीर्वाद लिइन्छ । .....

सकर्मक : नमस्कार अकर्मक क्रियाज्यू, तपाईंको नाम किन अकर्मक भयो? अकर्मक : नमस्कार, ल ! सकर्मकज्यू, .....

सकर्मक क्रिया                             अकर्मक क्रिया भेटे                .....

शब्द                           धातु पढेको                        .....

कृदन्त शब्द                        धातु थियो                              .....

हिड् : हिँड्यो, हिँड्छ, हिँड्ला, हिँड्दै छ, हिड्ने छ, हिँडेको छ, हिँडिन्छ, हिँडेछ, हिड्थ्यो, .....

क्रिया                       धातु                                      .....

हामीले आफूले उत्पादन गरेर स्वस्थ सागसब्जी खानुपर्छ । आफूले उत्पादन गरेका खाद्यान्नले .....

क) युवकको मामाघरमा गोठभरि दुहुना भैंसी थिए । भकारीभरी अन्न, बारीमा ताजा तरकारी थिए । हरिया .....

15. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
रमेशले शनिवार घुम्न जाँदा गहुँको रोटी खाजा लगेछन् । रमिलाले पाउरोटी खाजा लगिछन् । रमेश र रमिलाले आआफ्ना खाजाका बट्टा नजिकै राखेका बेला रोटी र पाउरोटीले आपसमा कुरा गरेछन् । रोटीले सोधेछ, “तपाईं त बडो नरम हुनुहुन्छ जस्तो छ? पाउरोटी भन्ने तपाईं नै हो ?” पाउरोटीले भनेछ, “हैन तपाईं त बडो च्याप्टो हुनुहुँदो रहेछ । हुन त म पनि अलि अलि च्याप्टै छु । तपाईंको नाम रोटी होइन र ? च्याप्टो भएकाले च्याप्टी नाम हुनुपर्ने !” रोटीलाई रिस उठेछ, “हेर्नुहोस्, पाउरोटीज्यू, तपाईं मेसिनबाट निस्केर बडो नरम छु भन्दैमा धेरै फुर्ती नलाउनुहोस् ।” पाउरोटीले पनि भनेछ, “म त मेसिनबाट बनेकाले नरम छु । तपाईं त तावाबाट बन्नुभएको होइन ?” रोटीले हो भनेछ र उल्टै पाउरोटीलाई सोधेछ, “तपाईं जति नरम भए पनि म जस्तो पोसिलो र तागतिलो हुनुहुन्छ जस्तो छ?” यतिकैमा नजिकै कसैले खसालेको गहुँको दानो गहुँप्रसादले रोटी र पाउरोटीको कुराकानी सुनेछ, त्यसले भनेछ “विवाद नगर, तिमीहरू दुवै मेरा सन्तान हौं ।” घरमा बनाएका खाजा र पसलबाट किनर ल्याउका यस्तै अन्य खाजाको तुलना गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।

घरमा बनाएका खाजा : घरमा बनेका खाजा परिकार स्वास्थ्यकर हुने स्वस्थ्यमा कुनै असर नपर्ने स्वाद र .....

- सामाजिक यथार्थवादी कथाकार ध्रुबचन्द्र गौतम (वि.सं २०००) द्वारा लेखिएको स्वाद कथामा वर्तमान .....

सामाजिक यथार्थवादी कथाकार ध्रुबचन्द्र गौतम (वि.सं २०००) द्वारा लेखिएको स्वाद कथामा पुरानो .....

प्रस्तुत गद्यांश कक्षा ९ को नेपाली विषय अन्तर्गत पर्ने 'स्वाद' कथाबाट साभार गरिएको हो । यस .....

सामाजिक यथार्थवादी कथाकार धुबचन्द्र गौतम (वि.सं २०००) द्वारा लेखिएको 'स्वाद' कथामा ५० वर्ष .....

20. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् : - पृथ्वीमा रहेका बोटबिरुवा, कीटपतङ्ग, चराचुरुङ्गी, जनावर र मानिस परस्परमा निर्भर छन् । प्राणीले खाद्यतत्त्व र अक्सिजन बोटबिरुवाबाट पाउँछन् । बोटबिरुवाले पनि आफूलाई चाहिने हावा र खानेकुरा जीवजन्तुबाट लिन्छन् । मानिस तथा जनावारका मलमूत्र बोटबिरुवाका उत्तम खाना हुन् । सडेगलेका पातपतिङ्गरलाई कुहाएर बोटबिरुवाका लागि खान योग्य मल बनाउने काम कीटपतङ्गले गर्छन् । यसरी पृथ्वीका प्राणी र वनस्पतीका बिचमा लेनदेन प्रक्रिया चक्र झैँ घुमिरहन्छ । यस्तै अन्योन्याश्रित सम्बन्धले पृथ्वीमा जीवको अस्तित्त्व सम्भव भएको हो । यही लिने दिने प्रक्रिया नमिलेर अहिले वातावरणीय प्रदूषण बढेको छ । पृथ्वीमा रहेका सबै पशुपन्छी, कीटपतङ्ग र बनस्पति आपसमा निर्भर भएकाले पर्यावरणीय 'सन्तुलनका लागि यी सबैको आवश्यकता छ । खेतीपातीका शत्रु किरा, फट्याङ्ग्रा, सुलसुले, मुसा, खरायो, दुम्सी, बाँदरसमेत पर्यावरणीय सन्तुलनका लागि आवश्यक छन् । यस्ता जीवनलाई मार्ने होइन धपाउने र भगाउने उपाय खोज्नुपर्छ ।
उत्तर दिनुहोस् :
(अ) प्राणीले बोटबिरुवाबाट के पाउँछन् ? - प्राणीले बोटबिरुवाबाट खाद्यतत्त्व र अक्सिजन पाउँछन् ।
(आ) कस्ता खाना बोटबिरुवाका लागि उत्तम खाना हुन् ? - मानिस तथा जनावारका मलमूत्र बोटबिरुवाका उत्तम खाना हुन् ।
(इ) प्राणी र वनस्पतिबिचको लेनदेन प्रक्रियाले के कुरा बुझाउँछ ? - प्राणी र वनस्पतिबिचको लेनदेन प्रक्रियाले पृथ्वीमा जीवनको अस्तित्त्व सम्भव भएको कुरालाई बुझाउँछ ।
(ई) पर्यावरणीय सन्तुलनका लागि कस्तो उपाय अपनाउनुपर्छ ? - पर्यावरणीय सन्तुलनका लागि खेतीपातीका शत्रु किराहरूलाई मार्ने होइन धपाउने र भगाउने उपाय अपनाउनु पर्छ ।

(अ)प्राणीले बोटबिरुवाबाट खाद्यतत्त्व र अक्सिजन पाउँछन् । (आ)मानिस तथा जनावारका मलमूत्र .....

तितेपाती, निम, सिस्नु, मेवा, असुरो, धतुरो, बकाइनो, खिर्रो, बोके, टिमुर, खुर्सानी, सिमल आदिबाट .....

जमिनको व्यवस्थापन गरेर लगाइएको करेसाबारी उत्तम मानिन्छ । एउटै जमिनमा पनि एकैपटकमा विभिन्न .....

थोरै जमिनमा बढी उत्पादन लिनका लागि खेती गर्नेले खेतीको लागि प्रविधिलगायत तरकारीको विविधताका .....

24. दिइएको निबन्धको अंश पढी सोधिएको प्रश्नको उत्तर भन्नुहोस् : करेसाबारीमा खेती गर्न उपयुक्त हुने गरी मौसमका आधारमा तरकारीलाई हिउँदे, बसन्ते र बर्खे तरकारीका रूपमा पनि वर्गीकरण गरिन्छ । नेपालमा भदौंदेखि असोजसम्म बिउ बेर्ना रोपेर कात्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारीलाई हिउँदे तरकारी भनिन्छ । यो समूहका तरकारी बालीको उत्पादन लिन चिसो मौसम र छोटो दिनको आवश्यकता पर्छ । पुसदेखि फागुनसम्म बिउ र बेर्ना रोपेर फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारीलाई बसन्ते तरकारी भनिन्छ । बैशाखदेखि असारसम्म बिउ बेर्ना रोपी असारदेखि भाद्रसम्म उत्पादन लिन सकिने तरकारीलाई बर्खे तरकारी भनिन्छ । यो समूहका तरकारीमा लामो समयको वर्षा सहने गुण हुन्छ । यसो हुँदाहुँदै पनि हिजोआज बेमौसमी खेतीका कारण जुनसुकै मौसममा जुनसुकै तरकारीको खेती गर्ने चलन पनि चलेकै छ ।
प्रश्नहरू :
(क) अनुच्छेदमा तरकारीलाई कुन कुन प्रकारमा वर्गीकरण गरिएको छ ?
(ख) हिउँदे तरकारी बालीका लागि कस्तो मौसम आवश्यक हुन्छ ?
(ग) बर्खे तरकारी र बसन्ते तरकारीमा कस्तो भिन्नता पाइन्छ ?
(घ) बेमौसमी तरकारी खेतीको चलन किन चलाइएको होला ?

क) अनुच्छेदमा तरकारीलाई हिउँदे, बसन्ते र बर्खे गरी तीन प्रकारमा वर्गीकरण गरिएको छ । ख) हिउँदे .....

25. निबन्धको आदि भागमा विषयवस्तुको परिचय दिइन्छ । मध्य भागमा विषयको विस्तार र उत्कर्ष रहन्छ । अन्तिम भाग निबन्धको निष्कर्ष भागका रूपमा रहन्छ । त्यसैले निबन्ध कम्तीमा तीन अनुच्छेददेखि आवश्यकताअनुसार अनुच्छेद सङ्ख्या बढाई रचना गर्न सकिन्छ। करेसाबारी निबन्ध पढी निबन्धको संरचनाका बारेमा निम्नलिखित प्रश्नको उत्तर भन्नुहोस् ।
(क) करेसाबारी निबन्ध कति अनुच्छेदमा संरचित छ ? - करेसाबारी निबन्ध ९ अनुच्छेदमा संरचित छ ।
(ख) निबन्धको दोस्रो अनुच्छेदको आशय के हो ? - करेसाबारीको व्यवस्थापन राम्ररी गर्न सके त्यसले उत्पादन बढाउँछ भन्ने आशय निबन्धको दोस्रो अनुच्छेदमा रहेको छ ।
(ग) वाक्य सङ्ख्याका दृष्टिले छोटो र लामो अनुच्छेद कुन हो ? - वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो अनुच्छेद पाँचौ हो भने सबैभन्दा लामो अनुच्छेद छैटौं र आठौं हुन् ।
(घ) निबन्धमा बाली हेरफेरको विषयवस्तु कुन अनुच्छेदमा समावेश गरिएको छ । - निबन्धको सातौं अनुच्छेदमा बाली हेरफेरको विषयवस्तु समावेश गरिएको छ ।
(ङ) निबन्धको निष्कर्ष कुन अनुच्छेदमा आएको छ ? - निबन्धको निष्कर्ष अन्तिम अनुच्छेदमा छ ।

क) करेसाबारी निबन्ध ९ अनुच्छेदमा संरचित छ । ख) करेसाबारीको व्यवस्थापन राम्ररी गर्न सके त्यसले .....

आत्मनिर्भर : बेमौसमी तरकारी उत्पादन गरी हामी आत्मनिर्भर हुन सक्छौं । कम्पोस्ट : तरकारी खेतीमा .....

कृषि क्षेत्रमा प्रयोग हुने पारिभाषिक शब्दहरू: रासायनिक मल : रासायनिक मलको प्रयोगले माटोको .....

कानुन                      अधिवक्ता, मुचुल्का, वारेस, तारिख, बिगो, जमानत प्रशासन    .....

शब्द                               अर्थ गुणस्तरीय                      .....

बुद्धिमान बुहारी धेरै वर्ष अघि नेपालको पूर्वी तराइमा एक जना बुढा किसान थिए । तिनका तीन भाइ .....

31. दिइएका बुँदाका आधारमा छोटो कथा तयार पार्नुहोस् :
(क) एक जना किसान आफ्नी छोरीलाई लिएर ठुलो रेस्टुरेन्टमा जानु
(ख) छोरीका लागि एक प्लेट मात्र मिठाई माग्नु
(ग) एकछिनमा एक प्लेट मिठाई लिएर कामदार आउनु र छोरीलाई दिनु
(घ) उसले टुलुटुलु होटलको चारैतिर हेर्नु
(ङ) कामदारले किसानलाई 'अरू के ल्याऊँ' भनेर सोध्नु
(च) छोरी वादविवाद प्रतियोगितामा प्रथम भएपछि होटेलमा मिठाई खुवाउने वचन गरेकाले आउनु
(छ) दश दिनदेखिको पैसा जम्मा गरेर मिठाई खुवाउन आएको कुरा गर्नु
(ज) कामदारले होटेलवालालाई त्यो कुरा गरेको एकछिन पछि होटेलवाला आफैँ थप एक प्लेट मिठाई लिएर आउनु
(झ) अनौठो मान्दै आफूले मिठाई नमागेको कुरा गर्नु
(ञ) होटेलवालाले तपाईंकी छोरीको हौसलाका लागि हाम्रातर्फबाट उपहार हो भन्नु
(ट) श्रीमतीका लागि किसानले मिठाई घर लान खोज्नु
(ठ) होटेलवालाले घरको लागि छुट्टै पोका उपहारकै रूपमा तयार पारेका छौं, यो तपाईंका लागि हो खानुहोस् भन्नु
(ड) किसान ज्यादै खुसी हुनु
(ढ) सन्तानले राम्रो गर्दा आमाबुबा खुसी हुनु र गौरव बढ्नु

सन्तानको खुसी एकजना किसान एक दिन आफ्नी छोरीलाई एक प्लेट मात्र मिठाइ मागे । एकदिनमा एक प्लेट .....

सुरुमा दीर्घ इकार लागेका शब्दहरू : चीत्कार बिचमा दीर्घ ईकार लागेका शब्दहरू: आसीन, आजीवन, .....

शब्द                              अक्षर सरचना                          .....

दिइएका अनुकराणात्मक शब्द र तिनले जनाउने कार्यबिच जोडा मिलाउनुहोस् । फटाफट - हिँड्नु गम्लङ - .....

.....

36. दिइएको निवेदनको नमुना पढी जेहेनदार छात्रवृत्तिका लागि विद्यालयका प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् :
                                                                                                                                                                                                                   मितिः २०७८ / ०३/०५
श्री प्रधानाध्यापकज्यू,
भगवती माध्यमिक विद्यालय
खोटेहाङ गाउँपालिका ७, खोटाङ ।
विषयः पुस्तकालय व्यवस्थित गर्ने सम्बन्धमा ।
महोदय,
मानिसमा नयाँ नयाँ कुरा जान्ने रुचि हुन्छ । यही रुचिका कारण मानिस सर्वश्रेष्ठ प्राणी कहलिएको छ । हामी विद्यार्थीमा पनि नयाँ ज्ञान हासिल गर्ने भोक जाग्नु स्वाभाविक नै हो । हाम्रो विद्यालयले छुट्टै पुस्तकालयको व्यवस्था गरेको छ । यो खुसीको कुरा हो । यद्यपि पुस्तकालयमा विषयवस्तुको थप अध्ययनका लागि आवश्यक पर्ने शिक्षा, साहित्य, समाज, खेलकुद, विज्ञान, दर्शन, प्रविधि आदि पक्षसँग सम्बन्धित पुस्तकको अभाव नै देखिन्छ । कतिपय पुराना पुस्तक पल्टाउनै गाह्रो हुने गरी जीर्ण भइसकेका छन् । पुस्तकालयमा विभिन्न विषय क्षेत्रका ज्ञानवर्धक सन्दर्भसामग्री थप्नुपर्ने देखिएको छ। पुस्तकालयमा नियमित पढ्ने बानीको विकास गर्नका लागि बस्ने स्थानको समुचित व्यवस्थापन पनि आवश्यक रहेको छ । खाजा समय वा खाली पिरियडमा मात्र पुस्तकालयमा जानेभन्दा पनि हरेक दिन केही समय मिलाई पुस्तकालयमा नै बसेर अध्ययन गर्ने व्यवस्था मिलाईदिनुहुन सादर अनुरोध गर्दछौँ ।
                                                                                                                                                                                                                         निवेदक
                                                                                                                                                                                                                  नौ कक्षाका विद्यार्थी

                                                                      .....

- मेरो समाजमा आइपरेको सामाजिक समस्याहरू निम्नानुसार छन् : क्षेत्रगत समस्या : दाइजो प्रथा, .....

- श्रीमान् प्रधानाध्यापक ज्यू, साजीलाल मा.वि. सुन्दरहरैचा-६, मोरङ विषयः शैक्षिक भ्रमण .....

.....

40. दिइएको अनुच्छेद पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :
बालविवाह, बालहिंसा, सामाजिक दुर्व्यबहार जस्ता पक्षको न्यूनिकरणका लागि सङ्घसंस्था तथा स्थानीय निकायको महत्त्वपूर्ण भूमिकामा रहन्छ । हाम्रो यस विद्यालयमा गठित बालक्लबले पहिले विद्यालयमा र त्यसपछि समाजमा गएर सचेतना फैलाउने उद्देश्य राखेको छ । उक्त उद्देश्यअनुरूप बिदाको दिन गाउँसहरका मुख्य स्थानमा विभिन्न सचेतना कार्यक्रम आयोजना गर्न लागेको छ । बालक्लवले लघुनाटक, प्रहसन, सूचना प्रवाह, आपसी छलफल आदि पद्धति अपनाई समाज सुधारको योजना पनि बनाएको छ । विद्यालयका समग्र बालबालिकाको हकहितका साथै समाज परिवर्तनमा सघाउ पुऱ्याउने उद्देश्यले गर्न खोजिएको यस प्रकृतिका कार्यक्रमका लागि बालक्लबले अक्षयकोष खडा गरिसकेको छ । उक्त कोषमा विद्यालयका शिक्षक कर्मचारीले एक दिनको तलब जम्मा गरी विद्यार्थीको कामलाई थप आर्थिक सहयोग तथा हौसला प्रदान गर्नुभएको छ । बालक्लवले आयोजना गर्न लागेका यस किसिमका कार्यक्रमका लागि यस वडा कार्यालयबाट पनि आर्थिक सहयोग गरी विद्यार्थीको सत्प्रयासलाई मार्गदर्शनका साथै थप हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
(क) विद्यालयमा गठित बालक्लवको उद्देश्य के हो ?
(ख) बालक्लबले कुन दिन सचेतना कार्यक्रम आयोजना गर्न लागेको हो ?
(ग) बालक्लबले समाजमा कसरी सचेतना फैलाउन खोजेको छ ?
(घ) बालक्लबका लागि बनाइएको अक्षयकोषमा कसरी श्रोत जुटाइएको छ ?

(क)विद्यालयमा गठित बालक्लबले पहिले विद्यालयमा र त्यसपछि समाजमा गएर सचेतना फैलाउने उद्देश्य .....

साइबरको सदुपयोग किशोर किशोरीहरूलाई त्यसको समस्या र फाइदाका बारेमा सचेतना कार्यक्रम सञ्चालन .....

- किशोरकिशोरीले साथीभाइका बिचमा आफ्ना समस्या खुलेर व्यक्त गर्ने, समस्याबारे विमर्श गर्ने, .....

- बालक्लबका अध्यक्षले बालक्लबले आयोजना गर्न लागेको यस किसिमको कार्यक्रमका लागि वडा .....

- निवेदन हिमगङ्गा माध्यमिक विद्यालयको सिर्जनशील बालक्लबका अध्यक्षले रामेछाप नगरपालिका वडा .....

45. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
सूचना सम्प्रेषणका लागि लेखिने अनुरोध पत्र निवेदन हो । विषयको प्रकृतिका आधारमा निवेदन लेखनमा विविधता हुन्छ । निवेदनको दायाँतिर सिरानमा मिति लेखिन्छ । त्यसको बायाँतिर संस्था प्रमुख वा संस्थालाई सम्बोधन गरिन्छ । त्यसको ठिक तल ठेगाना लेखिन्छ । त्यसपछि कुन विषयमा निवेदन लेखिएको हो, सो विषय उल्लेख गरिन्छ । त्यसको ठिक मुनि निवेदकले निवेदनमा उल्लेख गर्न खोजेको कुरालाई एक वा सोभन्दा बढी अनुच्छेदमा सिलसिलाबद्ध रूपमा प्रस्तुत गरिन्छ । निवेदनका विषयवस्तु सकेपछि विशेष अनुरोध वा आग्रह जनाउने वाक्य राखिन्छ । निवेदनको अन्त्यमा दायाँतिर निवेदकको नाम, आवश्यकताअनुसार पद र ठेगानासमेत राखी हस्ताक्षर गरिन्छ ।
प्रश्नहरू:
(क) निवेदन किन लेखिन्छ ?
(ख) निवेदनमा मिति कहाँ लेख्नुपर्छ ?
(ग) निवेदनमा विषय किन लेखिन्छ ?
(घ) निवेदनमा निवेदकको आग्रहको प्रस्तुति कहाँनेर गरिन्छ ?

(क) सूचना सम्प्रेषणका लागि निवेदन लेखिन्छ । (ख)निवेदनमा मिति निवेदनको दायाँतिर सिरानमा .....

- अहिले विभिन्न शैक्षिक संस्थाहरूमा वालक्लब खोल्ने चलन बढेको छ । बालबालिकाले गर्ने अपराधहरू .....

47. दिइएको अनुच्छेद पढी आगन्तुक शब्द, सिङ्गो शब्द र सङ्क्षिप्त शब्द पहिचान गर्नुहोस् ।
मोहनसँग फोनमा मेरो कुराकानी भइरहन्छ । भाइबर, स्काइप र मेसेन्जरमा कुरा गर्दा त फोटो पनि हेर्न सकिन्छ । ने प्र.प्र. को सभा हलमा चल्दै गरेको नाचगान त मैले टेलिभिजनमा हेरें । मोहनले उक्त कार्यक्रम फेसबुक लाइभमा हेरेछन् । त्यहाँ रा.स.स. का पत्रकार पनि आउनुभएको रहेछ । का.म.पा. का मेयर पनि त्यहाँ हुनुहुन्थ्यो । प्रमुख अतिथिले भन्नुभयो, “आज न्वागीको दिन हो । यो चाड हाम्रो मुलुकमा शताब्दीदेखि नै मनाइदै आएको छ । हामी सबैले परम्पराअनुसारका हाम्रो चाडबाड जीवन्त राख्नुपर्छ । अन्त्यमा नृत्य प्रतियोगितामा विजयी हुने सबैलाई शुभकामना ।”

आगन्तुक शब्दहरूः फोन, भाइबर, स्काइप, मेसेन्जर, फोटो, हल, टेलिभिजन, फेसबुक, लाइभ, मेयर सिङ्गो शब्द : .....

शब्द                              अर्थ उद्देश्य                          .....

शब्द                 अक्षर संरचना                  अक्षर सङ्ख्या साबुन      .....

बधाई पत्र : हार्दिक श्रद्धाञ्जली एवम् .....