Students and Teachers Forum

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

नेपालीहरू सबैलाई एकताको सुत्रमा बाँध्न सिपालु छन् । मधेशका धरती पुत्र भएर धरतीलाई हराभरा .....

क) मैत्रीसूत्रु म देशको हुँ सबमा एकत्व छर्दै छु म । ख) पाखामा खनजोत गर्छु श्रमले कर्मी र लाठे म .....

17. दिइएको अनुच्छेद पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् स् शिक्षकले कक्षामा कविता प्रतियोगिताको कार्यक्रम राख्नुभएको थियो । उक्त कार्यक्रममा अनिल चौधरीलाई उहाँले कार्यक्रम सञ्चालनको जिम्मा दिनुभएको छ । अनिल कुर्सीबाट जुरुक्क उठेर दुवै हाज जोडी अलिकति निहुरिँदै० नमस्कार १ मलाई कार्यक्रम सञ्चालनको अवसर प्रदान गर्नुभएकामा आदरणीय कक्षा शिक्षक केदार यादवज्यूप्रति ९शिक्षकतर्फ फर्केर शिर निहुराउँदै आभार प्रकट गर्दछु । अब म आसन ग्रहणको कार्यक्रम राख्छु । म यस कार्यक्रमको सभाध्यक्षका रूपमा हाम्रा कक्षाका सहजकर्ता भित्र अब्दुल अहमदलाई आसन ग्रहणका लागि निवेदन गर्दछु । ९दुवै हातले अब्दुलतर्फ इसारा गरी मञ्चतिर आउन अनुरोध गर्दै आसन ग्रहण गर्नुभएकामा अध्यक्षज्यूप्रति आभार व्यक्त गर्दछु अलिकति झुक्दै अध्यक्षतर्फ फर्केर सम्मान प्रकट गर्दै० । यसपछि आदरणीय शिक्षकज्यूलाई प्रमूख अतिथिको आसन ग्रहण गर्न अनुरोध गर्दछु अलिकति झुक्दै शिक्षकतर्फ फर्केर आसनपट्टि बस्न इसारा गर्दै । मित्रहरू, अब सविता पहाडीलाई आफ्नो कविता वाचन गर्न अनुरोध गर्दछु । अनिलले कार्यक्रम सञ्चालन गर्दा देखाएको विनयशिलता व्यवहार जस्तै तपाई पनि कक्षामा हुन लागेको गीत प्रतियोगिता सञ्चालकको भूमिका अभिनयसहित निर्वाह गर्नुहोस् ।

साजीलाल माध्यमिक विद्यालयका शिक्षक श्री अर्जुन खनालले कक्षा ९ मा गीत प्रतियोगिताको .....

18. नेपाली वर्णमालामा राखिएका वर्णको क्रम र नेपाली शब्दकोशमा राखिएको वर्णको क्रम पढ्नुहोस् अनि दिइएका प्रश्नको उत्तर दिनुहोस्
क) नेपाली वर्णमालाको क्रम
अ) अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः
अ) क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, ण, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, श, ष, स, ह, क्ष, त्र, ज्ञ
ख) नेपाली शब्दकोशको क्रम
अ) अँ, अं, अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ
आ) क९कँ, कं, क, का, कि, की, कु, क, कृ, के, कै, को, कौ, क्य, क्र, क्ल, क्व, क्ष
इ) ख ९खँ, खं, ख, खा, खि, खी, खु, खू, खे, खै, खो, खौ, ख् 
ई) ग ९गँ, गं, ग, गा, गि, गी, गु, गु, गु, गे, गे, गो, गौ, ग्
उ) यसै गरी घ, ङ, च, छ, ज, ९ज्ञ०, झ, ञ, ट, ठ, ड, ढ, ण, त, ९त्र०, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, श, ष, स, ह वर्णबाट बनेका शब्द पनि शब्दकोशमा सजिलै भेट्न सकिन्छ ।

क) शब्दकोशको क्रममा क्ष, त्र, ज्ञ, कुन कुन वर्णपछि आउँछन् र?
ख) कर, कंस, काम, कृषि, क्यारे, क्षय शब्दलाई शब्दकोशको क्रमअनुसार लेख्नुहोस्।
ग)आफ्नो कक्षाका पाँच जना साथीको नाम लेख्नुहोस् र तिनलाई नेपाली शब्दकोशको क्रमअनुसार मिलाउनुहोस् ।
घ) पृथ्वी, ताँती, घुम्टी, श्रुति, ऋतु, किरण शब्दको अर्थ शब्दकोशबाट खोजी कापीमा लेखेर साथीहरूबिच छलफल गर्नुहोस् ।

क) शब्दकोशको क्रममा क्ष, त्र, ज्ञ क्रमशः क, त, ज वर्णपछि आउँछन् । ख) कंस, कर, काम, कृषि, क्यारे, क्षय .....

झमझ पानी परेको समयमा जताततै हिलो हुने, सिकसिको लागेर हिँडडुल गर्न असहज हुन्छ भन्ने अनुभूति .....

आकाश गर्जी बिजुली चम्किदा एक्कासि मेरो मनमा वर्षाको संकेत गयो भन्ने भयो । बिजुलीले डाँडापाखा .....

मेघ बिजुली विवाह कवितामा मेघ र बिजुलीलाई दुलाहा र दुलहीका रूपमा चित्रण गरिए जस्तै हरियो .....

प्रकृतिप्रेमी कवि भरतराज पन्त ९बि।स। १९८६ ९२०६५० द्वारा लेखिएको ुमेघ बिजुली विवाहु कवितामा .....

असारको समयमा आकाश गड्याङगुडुङ गर्दै सबै पृथ्वी भिज्नेगरी पानी पर्छ । पानी परेकाले सारा खाली .....

बिहा हो यो पक्का जलद बिजुलीको गगनमा जुरेको यो राम्रो ग्रहगति असारे लगनमा बजेका हुन् भ्याली .....

25. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् । कवि स्रष्टा हो, ऊ सृष्टि गर्छ । सय पक्तिमा लेख्दा पनि जुन कुरा व्यक्त गर्न सकिदैन, कविले त्यसलाई एकै पङ्क्तिमा राम्ररी भन्न सक्छ । प्रभातका एकै किरणमा सारा रङ र रूपको रमाइलो ढोका उघ्रन्छ । एकै धर्के प्रिय मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ । आमाको एउटै काखमा आशीर्वादका अनन्त फूल फक्रिन्छन् । स्रष्टाका कलाको तेस्रो आँखाले अर्को रूप र अर्कै अभिप्राय देख्छ । एक जना अन्तरिक्ष यात्रीले भनेका थिए, “यहाँबाट मैले सृष्टि सौन्दर्यको जो विचित्र रङ र आभा देखेको छु त्यसको वर्णन म गर्न सक्दिनँ । यसका निम्ति कवि नै चाहिन्छ ।” सृष्टिमा जे जति छ, त्यति नै यति विचित्र छ कि त्यसको भाषा पाइँदैन तर कविका विचित्र वाणीमा त्यसको महिमा मुखरित हुन्छ । बैशाखी रातमा कुहुकुहु गर्दै जसरी कोइली विस्मय र आश्चर्यमय भई पखेटा खोलेर उड्छ र बसन्तलाई बोलाउँछ । बिहानीपख सूर्यका किरण जसरी छिरछिराउन थाल्छन् त्यसरी नै धोबिनी चरीका कलकण्ठबाट उसका चिरबिर बाणी चिरबिराउन थाल्छन् । अरू कोही एक शब्द पनि बोल्न सक्दैनन् तर यसमा कवि सहस्र सुन्दर र सरल शब्द बोल्न सक्छन् । यसरी कविको कवित्व शक्ति अतुलनीय हुन्छ । 
भाषा संरचना पहिचान गर्नुहोस्|
अ)अन्तरिक्षु र ुविचित्रु शब्दको अर्थ शब्दकोशबाट पहिचान गरी लेख्नुहोस् ।
आ) अनुच्छेदको अन्तिम वाक्यबाट दुईओटा नाम शब्द पहिचान गर्नुहोस् ।
इ)एकै धर्के प्रिय मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छु वाक्यमा प्रयोग भएका विशेषण शब्द पहिचान गर्नुहोस् ।
ई) अनुच्छेदबाट शब्दको सुरु र बिचमा हस्व उकार लागेका दुई दुईओटा शब्द पहिचान गर्नुहोस् ।

अ)अन्तरिक्षु शब्दको अर्थ पृथ्वी तथा ग्रह, नक्षत्र आदिका बिचको वा दुई ग्रह र ताराका बिचको खाली .....

लुरुलुरु, थपक्क, घुटुक्क, जुरुक्क, .....

27. दिइएको अनुच्छेदमा प्रयोग भएका उखान टिप्नुहोस् । साथीसँग मिली अन्य पाँचओटा उखान खोजेर तिनका अर्थबारे छलफल गर्नुहोस्स् | जाँगरप्रसाद मिहिनेती छन् । इलमीका भागमा दुध र भात हुने भइहाल्यो त्यसैले उनलाई जीवन चलाउन दुःख छैन । एक दिन उनका छिमेकी अल्छीप्रसाद आए र भने, “के दुःख गर्छौ, जाँगरप्रसाद रु खुरुखुरु बसेर खान छाडेर ।” जाँगरप्रसादले भने, “अहिले दुःख गरेर केही जोरजाम गर्यो भने बुढेसकालमा बसेर खान पाइन्छ, अघिको तितो पछिको मिठो भन्ने थाहा छैन रु” जाँगर न साँगर खाने बेलामा आँ गर् गरेर हुन्छरु त्यसपछि अल्छीप्रसादले सोधे, “किन गोरु लखेट्दै छौं रु त्यसपछि मान्छेले भन्यो, “हेर्नुहोस् न कत्रो मिहिनेत गरेर साग छरेको थिएँ । गोरुले सखापै पारेछ । रातभरि करायो दक्षिणा हरायो झैँ पो भयो त । त्यस मान्छेले अल्छीप्रसादलाई भनेछ, “ए अल्छीप्रसाद काम नगरेर के लखरलखर डुल्दै हिँडेको तिमी, पछि दुःख पाउला नि । दिन उजेली सुती गुमाई, रात उजेली बिस्कुन सुकाई गरेर पनि कहीं जीवन चल्छ|

इलमीका भागमा दुध र भात, अघिको तितो पछिको मिठो जाँगर न साँगर खाने बेलामा आँ गर् रातभरि करायो .....

खोटो हुनु- दाग लाग्नु बहिनीको त कर्म नै खोटो रहेछ । अड्डी कस्नु - जिद्धि गर्नु बहिनीले विद्यालय .....

बोलचालमा प्रयोग हुने                      शब्द शुद्ध रूप याँ                  .....

बहाली- नयाँ पद, आहोदा, अधिकार आदि सम्हाल्ने काम गर्व- म जान्ने छु भन्ने घमण्ड, अभिमान, सेखी फारो- .....

फूलबारी क) ढकमक्क फूल फुल्ने हाम्रो फूलबारी       सयपत्री फूल फुल्ने हाम्रो फूलबारी       .....

शब्दको सुरुमा ह्रस्व इकार लागेका शब्दहरू स् बिच, बिजुली, झिमझिम, भिरि, विधि, थिए, हिमचुली, .....

सुरुमा ह्रस्व इकार लागेका शब्दहरूस् विद्यालय, बिहान, विषय, टिनिनिनी बिचमा ह्रस्व इकार लागेका .....

मेरो मामाघर विर्तामोडमा छ । मामाघरमा भाइबहिनी छन् । उनीहरू कक्षा ९ र ५ मा पढ्छन् । बिहान .....

नाम शब्द: गगन, बाँस, मयूर, पृथ्वी, गलैँचा विशेषण: हरियो, सबै, रातो, सितारे, .....

36. दिइएको अनुच्छेदबाट नाम, सर्वनाम र विशेषण शब्दको अलग अलग सूची बनाउनुहोस्स्:
हिमाली जिल्ला मुस्ताङमा स्याउ, आलु, जौ जस्ता फलफूल तथा अन्नबाली लगाइन्छ । यहाँका मानिस भेडा, च्याङग्रा, चौरीलगायतका पशुपालन गर्छन् । भौगोलिक विकटताले गर्दा केहि समय अघिसम्म नुन, तेल, ग्याँस, मट्टितेल आदि ओसारपसार गर्न कठिनाइ थियो। अहिले भने यातायतको सुविधा भएकाले त्यस्तो समस्या छैन । मुस्ताङमा बाह्रै महिना चिसो हावा चल्छ भने चैत्र बैशाखमा ठुलो हुरीबतास आउँछ । छिमेकीका बिचमा सुखदुःखमा सहयोग, दया, माया, सद्भाव आदि प्रकट गरी आत्मीय भाव प्रकट गर्छन् । तँ, ऊ, ती मान्छे, यी दाजुभाइ र आफ्ना नातापाता जस्ता कुराले भेदभाव गरी कसैको दुःखमा टुलुटुलु हेरेर बस्ने बानी उनीहरूमा छैन ।

नामः जिल्ला, मुस्ताङ, स्याउ, आलु, फलफूल, अन्नबाली, मानिस, भेडा, च्याङग्रा, चौरी, पशुपालन, विकटता, .....

खाली – रित्तो        खालि- मात्र  आज बुबाको गोजी खाली रहेछ ।  बहिनी विद्यालय जानेबेलामा .....

रुचि रूचि आय ब्यय तरल ठोस सक्रिय निष्क्रिय सबल दुर्बल स्थूल .....

क) विवाह, ब्रतबन्ध आदि शुभकार्य गर्न जुरेको योग -लगन ख) दुलही -बधू ग) नओइलाउने एक प्रकारको फूल .....

40. दिएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
गुल्मी र कफीको साइनो धेरै घनिष्ट छ । धेरै मान्छे गुल्मीको नाम सुन्दै कफी उच्चारण गर्न छुटाउँदैनन् । जिल्ला भित्रिने जोसुकैको चाहना गुल्मीको अर्गानिक कफीको स्वाद लिने हुन्छ। जिल्लाभित्र थुप्रै धार्मिक एवम् पर्यटकीय स्थल भए पनि कफीले सबैको शिर उचो बनाएको छ । गुल्मीलाई कफी खेतीको पकेट क्षेत्र पनि भनिन्छ । करिब ८० वर्ष अगाडि स्थानीय हिरा गिरीले बर्माबाट ल्याएर कफीको बिरुवा हालको मुसीकोट नगरपालिकामा पर्ने आँपचौरमा रोपेका थिए । त्यो बिरुवा बारीमा फल्यो तर गाउँलेलाई के हो भन्नेबारे जानकारी भएन । तत्कालीन राजा वीरेन्द्र २०३८ सालमा जिल्ला भ्रमणकै क्रममा आँपचौर पुगेर कफीको अवलोकन गरेको इतिहास बुढापाकाहरू सुनाउँछन् । त्यसपछि कफी भन्ने पुष्टि भएको हो । सोही ठाउँमा व्यावसायिक कफी खेती गर्न उनले नै किसानलाई प्रोत्साहन गरेका थिए । स्थानीयले राजा वीरेन्द्रसँग कफी प्रवर्धन कार्यक्रमको माग राखे । सोहीअनुसार २०४२ सालमा नेपालमा पहिलो पटक आँपचौरमै कफी विकास केन्द्रको स्थापना भयो । सोही ठाउँमा कफी कुलोको समेत निर्माण गरिएको थियो । उत्पादन राम्रो हुँदै गएपछि जिल्लाका अन्य स्थानमा कफीखेती विस्तार भयो । जिल्लाकै सबैभन्दा धेरै कफी खेती मुसीकोट नगरपालिकामै हुन्छ । कफी विज्ञका अनुसार गुल्मी नेपालमै धेरै कफी उत्पादन हुने जिल्ला हो । जिल्ला भित्रिने पाहुनालाई कफीले नै स्वागत गर्ने गरिन्छ । जिल्लाबाट फर्कनेले उपहारका रूपमा कफी लैजाने परम्परा नै बनेको छ ।
भाषा संरचना पहिचान गर्नुहोस् :
अ) 'व्यावसायिक' शब्दको अर्थ स्पष्ट पार्नुहोस् ।
आ) 'छुटाउँदैनन्' र 'भयो' क्रियापदको धातु पहिचान गर्नुहोस् ।
इ) अनुच्छेदबाट एउटा सकर्मक र एउटा अकर्मक वाक्य पहिचान गरी लेख्नुहोस् ।
ई) अनुच्छेदबाट दीर्घ ईकार लागेका शब्द पहिचान गरी लेख्नुहोस् ।

अ) 'व्यावसायिक' शब्दको अर्थ व्यावसायसँग सम्बन्धित हो । आ)'छुटाउँदैनन्' क्रियाको धातु .....

41. दिएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
गुल्मी र कफीको साइनो धेरै घनिष्ट छ । धेरै मान्छे गुल्मीको नाम सुन्दै कफी उच्चारण गर्न छुटाउँदैनन् । जिल्ला भित्रिने जोसुकैको चाहना गुल्मीको अर्गानिक कफीको स्वाद लिने हुन्छ। जिल्लाभित्र थुप्रै धार्मिक एवम् पर्यटकीय स्थल भए पनि कफीले सबैको शिर उचो बनाएको छ । गुल्मीलाई कफी खेतीको पकेट क्षेत्र पनि भनिन्छ । करिब ८० वर्ष अगाडि स्थानीय हिरा गिरीले बर्माबाट ल्याएर कफीको बिरुवा हालको मुसीकोट नगरपालिकामा पर्ने आँपचौरमा रोपेका थिए । त्यो बिरुवा बारीमा फल्यो तर गाउँलेलाई के हो भन्नेबारे जानकारी भएन । तत्कालीन राजा वीरेन्द्र २०३८ सालमा जिल्ला भ्रमणकै क्रममा आँपचौर पुगेर कफीको अवलोकन गरेको इतिहास बुढापाकाहरू सुनाउँछन् । त्यसपछि कफी भन्ने पुष्टि भएको हो । सोही ठाउँमा व्यावसायिक कफी खेती गर्न उनले नै किसानलाई प्रोत्साहन गरेका थिए । स्थानीयले राजा वीरेन्द्रसँग कफी प्रवर्धन कार्यक्रमको माग राखे । सोहीअनुसार २०४२ सालमा नेपालमा पहिलो पटक आँपचौरमै कफी विकास केन्द्रको स्थापना भयो । सोही ठाउँमा कफी कुलोको समेत निर्माण गरिएको थियो । उत्पादन राम्रो हुँदै गएपछि जिल्लाका अन्य स्थानमा कफीखेती विस्तार भयो । जिल्लाकै सबैभन्दा धेरै कफी खेती मुसीकोट नगरपालिकामै हुन्छ । कफी विज्ञका अनुसार गुल्मी नेपालमै धेरै कफी उत्पादन हुने जिल्ला हो । जिल्ला भित्रिने पाहुनालाई कफीले नै स्वागत गर्ने गरिन्छ । जिल्लाबाट फर्कनेले उपहारका रूपमा कफी लैजाने परम्परा नै बनेको छ ।
उत्तर दिनुहोस् :
(अ) गुल्मीमा कफीको उत्पादन कहिलेदेखि सुरु भएको मानिन्छ ?
(आ) नेपालमा पहिलो पटक कफी विकास केन्द्रको स्थापना कहिले भयो ?
(इ) नेपालमा कफी खेतीको सुरुआत कसरी भयो ?
(ई) गुल्मीलाई किन कफी खेतीको पकेट क्षेत्र मानिन्छ ?

अ) गुल्मीमा कफीको उत्पादन करिव ८० वर्ष अगाडि देखि भएको मानिन्छ । आ) नेपालमा पहिलो पटक कफी विकास .....

(क) स्वास्नीले नुहाउन जोड दिनु (ख) लोग्नेले साबुन सकिएर राम्रोसँग नुहाउन नसक्नु (ग) एउटा अड्डामा .....

सामाजिक कथाकार धुबचन्द गौतम (बि.सं. २०००) द्वारा लेखिएको स्वाद कथा एउटा सामाजिक कथा हो । यस .....

ध्रुबचन्द्र गौतम (बि.सं २०००) द्वारा लेखिएको स्वाद कथामा आजभन्दा ५० वर्ष अगाडिको समाजको .....

स्वाद कथाको लोग्ने केन्द्रीय चरित्र हो । साधारण कारिन्दाको जागिर गरेर जीविकोपार्जन गर्ने .....

कथामा आएका महिनाभरिको थप कमाइ साढे सात रुपिया, माछाको मूल्य सात रुपिया के।जी।, एक रुपिया किलो .....

क) श्रीमतीले श्रीमान्लाई ख) श्रीमान्ले श्रीमतीलाई ग) लोग्नेले सम्झिएको घ) माछा व्यापारीले .....

48. दिइएको कथाको अंश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्| अड्डामा ऊ यौटा साधारण कारिन्दा थियो । कयौँ वर्षदेखि ऊ यसै गरी साधारण थियो । बहाली भएको मितिदेखि ऊ त्यस पदमा आसीन थियो । उसको भाग्य के थियो भने एउटा पद उसले आजीवन पायो । नत्र कति मान्छे त कामै नपाएर फाल्टु भइरहेका छन् ।

आज तलब आउने दिन थियो । ऊ बिस गतेदेखि नै तलब आउने दिनलाई व्यग्रतासाथ पर्खिन्थ्यो । ज्यादै ढिला चालले त्यो दिन आइपुग्थ्यो । निश्चय नै यो एउटा दिन चाहिँ सधैँ उसलाई नोकरी गर्न पाएकामा गर्व हुन्थ्यो ।

“कसम १, भोलि नुहाउँछु ल ।” बिहानको नुहाउने बहसलाई उसले यसै भनेर टुङ्ग्यायो र टोपी मिलाउँदै अड्डातिर लाग्यो । स्वास्नी हाँस्न थाली । उसलाई पनि आज तलब बाँड्ने दिन हो भन्ने पत्तो थियो । “साबुनैसाबुन किनेर ल्याउनु क्या एक भारी ।” उसले भनी र घरखर्चको हिसाब गर्न कोठातिर पसी ।

प्रश्नहरूस्:
क) आफ्नो जागिरप्रति ुऊु पात्रको धारणा कस्तो थियो ?
ख) पात्रले नुहाउन नसक्नाको कारण के हो ?
ग) श्रीमती किन कोठाभित्र पसिन् ?
घ) अनुच्छेदमा रहेको ुएउटा पद आजीवन पाउनुु भन्नुको आशय के हो ?

क) आफू जस्ता धेरैले काम नपाएको बेला आफूले काम पाएकोमा जागिरप्रति ऊ पात्रको धारणा सकरात्मक .....

क)कथाको प्रारम्भ अभाव र आवश्यकताबाट गरिएको छ । ख) कथाको संवादमा चार जना पात्र उपस्थित छन् । ग) .....

50. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् । कवि स्रष्टा हो, ऊ सृष्टि गर्छ । सय पक्तिमा लेख्दा पनि जुन कुरा व्यक्त गर्न सकिदैन, कविले त्यसलाई एकै पङ्क्तिमा राम्ररी भन्न सक्छ । प्रभातका एकै किरणमा सारा रङ र रूपको रमाइलो ढोका उघ्रन्छ । एकै धर्के प्रिय मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ । आमाको एउटै काखमा आशीर्वादका अनन्त फूल फक्रिन्छन् । स्रष्टाका कलाको तेस्रो आँखाले अर्को रूप र अर्कै अभिप्राय देख्छ । एक जना अन्तरिक्ष यात्रीले भनेका थिए, “यहाँबाट मैले सृष्टि सौन्दर्यको जो विचित्र रङ र आभा देखेको छु त्यसको वर्णन म गर्न सक्दिनँ । यसका निम्ति कवि नै चाहिन्छ ।” सृष्टिमा जे जति छ, त्यति नै यति विचित्र छ कि त्यसको भाषा पाइँदैन तर कविका विचित्र वाणीमा त्यसको महिमा मुखरित हुन्छ । बैशाखी रातमा कुहुकुहु गर्दै जसरी कोइली विस्मय र आश्चर्यमय भई पखेटा खोलेर उड्छ र बसन्तलाई बोलाउँछ । बिहानीपख सूर्यका किरण जसरी छिरछिराउन थाल्छन् त्यसरी नै धोबिनी चरीका कलकण्ठबाट उसका चिरबिर बाणी चिरबिराउन थाल्छन् । अरू कोही एक शब्द पनि बोल्न सक्दैनन् तर यसमा कवि सहस्र सुन्दर र सरल शब्द बोल्न सक्छन् । यसरी कविको कवित्व शक्ति अतुलनीय हुन्छ ।
अ) आशीर्वादका अनन्त फूल कहाँ फक्रिन्छन्?
आ)अन्तरिक्ष यात्रीले कविका बारेमा कस्तो अभिव्यक्ति दिएका छन्?
इ)सृष्टिको विचित्रता केमा मुखरित हुन्छ?
ई) कवि स्रष्टा हो, ऊ सृष्टि गर्छु भन्नुको आशय के होला?

अ) आमाको काखमा आशीर्वादका अनन्त फूल फक्रिन्छन् । आ) अन्तरिक्ष यात्रीले कविका बारेमा .....