Students and Teachers Forum
1. छिमेकीसँग कस्तो व्यवहार गर्नुपर्दछ ?
.....
2. छिमेकी भनेको के हो ?
.....
3. तपाईँको आमाले के पहिरन लगाउनुहुन्छ ?
.....
4. आफूले लगाउने दुईवटा लुगाको नाम लेख्नुहोस्।
.....
5. तपाईँको भविष्यमा के बन्न चाहनुहुन्छ ?
.....
6. तपाईँको बुबाले के काम गर्नुहुन्छ ?
.....
7. परिवारका साना सदस्यलाई तपाईँ के गर्नुहुन्छ?
.....
8. हामीले आफूभन्दा ठूलालाई के गर्नुपर्छ ?
.....
9. तपाईँले परिवारका के के काममा सहयोग गर्नुहुन्छ ?
.....
10. तपाईँको परिवार संयुक्त हो कि एकल हो ?
.....
11. तपाईँको परिवारमा को को हुनुहुन्छ ?
.....
12. तपाईँको परिवारमा कति जना सदस्य हुनुहुन्छ ?
.....
13. तपाईंको घरका ठुलाले कुनै औजार माग्नु भयो भने तपाईं के गर्नु हुन्छ ?
.....
14. तपाईंले आफ्नो घरमा आफैले गर्ने कुनै २ कामको नाम लेख्नुहोस् ।
.....
15. तपाईंको घरमा गरिने दैनिक कुनै २ काम लेख्नुहोस् ।
.....
16. तपाइको घरमा सधै गरिने कामहरुलाई के काम भनिन्छ ?
.....
17. के तपाईपनि घरको काममा सहयोग गर्नुहुन्छ ?
.....
18. तपाईको घरमा कसले के काम गर्नुहुन्छ ?
.....
19. आफुले वनाउनु भएको चित्रमा तपाईं के प्रयोग गरेर रङ्ग लगाउनु हुन्छ ? वताउनुहोस् ।
.....
20. तपाईं विद्यालय जाँदा आफ्नो झोलामा के के लानु हुन्छ ? वताउनुहोस ।
.....
21. तपाईं विद्यालय जाँदा पानी के मा लानु हुन्छ ? लेख्नुहोस् ।
.....
22. तपाईं विद्यालय जाँदा आफ्नो खाजा के मा लानु हुन्छ ? लेख्नुहोस् ।
.....
23. भान्छामा तपाईंको आमाले तरकारी कट्न के प्रयोग गर्नु हुन्छ ?
.....
24. घरमा किल्ला ठोक्न के प्रयोग गर्नु हुन्छ ? वताउनुहोस् ।
.....
25. तपाईंको घरको भान्छामा दैनिक प्रयोग हुने दुइ समानको नाम लेख्नुहोस् ।
.....
26. तपाईंको घरमा दैनिक प्रयोग हुने कुनै दुइ समानको नाम लेख्नुहोस् ।
.....
27. तपाईंको वुवा के काम गर्नु हुन्छ ?
.....
28. तपाईंको घरमा खाना कसले पकाउनु हुन्छ ?
.....
29. तपाईं विद्यालयकोसँग जानु हुन्छ ? लेख्नुहोस ।
.....
30. तपाईंको हजूरवुवा र हजूरआमाले तपाईंलाई के सुनाउनु हुन्छ ?
.....
31. तपाईको परिवारका सदस्यहरूको नाम भन्नुहोस् ?
.....
32. तपाईको परिवारमा कतिजना हुनुहुन्छ ?
.....
33. Write down the disadvantages of internet.
.....
34. बुबाकी आमालाई के भन्नुहुन्छ ?
.....
35. बुबाको बुबालाई के भन्नुहुन्छ ?
.....
36. तपाईको परिवारमा को को हुनुहुन्छ ?
.....
37. साथिहरुसँग खेलेपछि तपाईं के आफ्ना खेलौनाहरु त्यतिकै छोड्नु हुन्छ ?
.....
38. तपाईलाई कुन कुन खेलौना मन पर्छ ?
.....
39. घर वहिर खेलिने खेलहरुलाई कत्रो ठाउँ चाहिन्छ ?
.....
40. घर भित्र खेलिने खेलहरुलाई कत्रो ठाउँ चाहिन्छ ?
.....
41. घर वहिर खेलिने कुनै दुइ खेलका नाम लेख्नुहोस् ।
.....
42. घर भित्र खेलिने कुनै दुइ खेलका नाम लेख्नुहोस् ।
.....
43. तपाईं आफ्ना खेलौनाहरु कोसँग मिलेर खेल्नु हुन्छ ?
.....
44. तपाईंले खेल्ने कुनै दुइ खेलौनाका नाम लेख्नुहोस् ।
.....
45. काँचै खान मिल्ने कुनै २ खानेकुरा सङ्कलन लेख्नुहोस् ।
.....
46. हामीले के कुराले स्वस्थ र निरोगी राख्दछ ?
.....
47. धान, गहुँ, कोदो के हुन ? अन्न वा फलफुल ?
.....
48. गर्मीमा तपाईं के खान मन पराउनु हुन्छ ?
.....
49. तपाईं जाडोमा कस्तो सुप खानु हुन्छ ?
.....
50. तपाईंलाई कुन कुन फलफुल मनपर्छ ? कुनै २ को नाम लेख्नुहोस् ।
.....
First Page
Prev Page
14
15
16
17
18
19
20
Next Page
Last Page