Students and Teachers Forum
1. वस्तु थर्कदा के निस्किन्छ ?
.....
2. कागज र सिक्का मध्ये चुम्बकले आफूतिर कुन वस्तुलाई तान्छ ?
.....
3. चुम्बकले आफूतिर के तान्दछ ?
.....
4. सकेट,स्विचमा के छिराउनु हुँदैन र किन?
.....
5. भिजेको हातले तार छुँदा के हुन्छ ?
.....
6. विद्युत के के कामका लागि प्रयोग गरिन्छ ?
.....
7. तपाईंको घरमा प्रयोग गरिने कुनै चार विद्युतीय उपकरणको नाम लेख्नुहोस्।
.....
8. विद्युत भनेको के हो ?
.....
9. पिउने पानीलाई कसरी सफा र सुरक्षित राख्न सकिन्छ ?
.....
10. फोहोर पिउँदा के हुन्छ ?
.....
11. हामीले कस्तो किसिमको पानी पिउनुपर्छ ?
.....
12. बोटबिरुवालाई पानी के गर्न चाहिन्छ ?
.....
13. फोहोरी व्यक्तिलाई कसले मन पराउँछ ?
.....
14. खोक्दा वा हच्छयूँ गर्दा के गर्नुपर्छ?
.....
15. कोरोनाजस्ता महामारीबाट बच्न के गर्नुपर्दछ?
.....
16. फोहोर हातले खाना खायो भने क हुन्छ ?
.....
17. चर्पीको प्रयोग गरिसकेपछि के गर्नुपर्छ ?
.....
18. बिहान उठ्ने बित्तिकै के गर्नुपर्दछ ?
.....
19. हामीले सरसफाई किन गर्नुपर्दछ?
.....
20. परम्परागत खेललाई के पनि भनिन्छ ?
.....
21. कुनै दुई आधुनिक खेलको नाम लेख्नुहोस्।
.....
22. घरभित्र खेल्ने खेल खेल्दा के हुने सम्भावना कम हुन्छ ?
.....
23. घर बाहिर खेल्ने कुनै दुई खेलको नाम लेख्नुहोस्।
.....
24. खेल किन खेल्नुपर्छ ?
.....
25. खेल किन खेल्नुपर्छ ?
.....
26. तपाईँलाई कुन कुन खेल खेल्न मनपर्छ ?
.....
27. उपकरणहरुको प्रयोग गर्दा हामी के हुनुपर्दछ ?
.....
28. किला ठोक्न कुन औजारको प्रयोग गरिन्छ ?
.....
29. तपाईंले कुन कुन उपकरणको प्रयोग गर्नु भएको छ ?
.....
30. हामीले आगो बाल्न के को प्रयोग गर्छौँ ?
.....
31. चक्कु, चुलेसी आदिको प्रयोग के को लागि गरिन्छ ?
.....
32. भान्सामा प्रयोग गरिने कुनै तीन उपकरणहरुको नाम लेख्नुहोस् ?
.....
33. हामीले दैनिक जीवनमा कस्ता कस्ता उपकरणहरुको प्रयोग गर्छौं ?
.....
34. उपकरणहरुको किन आवश्यकता पर्दछ ?
.....
35. फलफूल आदि खानु अघि के गर्नुपर्दछ?
.....
36. हामीले कस्ता खानेकुरा खानु हुँदैन ?
.....
37. सागपात खानाले के फाइदा हुन्छ ?
.....
38. माछा,मासु,अन्डा आदि लाई के गरेर खानुपर्दछ ?
.....
39. तपाईंलाई मनपर्ने कुनै दुई फलफूलको नाम लेख्नुहोस्।
.....
40. बिरुवाबाट पाइने ३ वटा खानेकुराको नाम लेख्नुहोस्।
.....
41. हामीले खाना किन खानुपर्दछ?
.....
42. यदि तपाइँको साथी बाटोमा लड्नु भयो भने तपाइँ के गर्नुहुन्छ ?
.....
43. जनावरहरुलाई हेरचाह र माया गर्नु कस्तो बानी हो ?
.....
44. घरका काममा तपाइँले कसरी सघाउने गर्नु भएको छ ?
.....
45. अरुलाई सहयोग गर्दा के मिल्छ ?
.....
46. सहयोग र हेरचाहको भावना किन जरुरी छ ?
.....
47. हामीले गरिब दीनदु:खीहरुलाई के गर्नुपर्दछ ?
.....
48. छिमेकीमा ऐँचोपैँचो गर्नु राम्रो हो कि होइन ?
.....
49. छिमेकीलाई सहयोग गर्नु कस्तो बानी हो ?
.....
50. हामीले छिमेकीलाई गाह्रो पर्दा के गर्नुपर्दछ ?
.....
First Page
Prev Page
13
14
15
16
17
18
19
Next Page
Last Page