Students and Teachers Forum
1. जातजातिअनुसार जनसङ्ख्याको बनोट भन्नाले के बुझिन्छ?
.....
2. भाषा अनुसारको जनसङ्ख्याको बनोट भनेको के हो?
.....
3. वि.सं २०६८ को जनगणना अनुसार सबैभन्दा बढी कुन जातिको जनसंख्या छ र उक्त जातिको जनसंख्या कति प्रतिशत छ?
.....
4. वि.सं २०६८ को जनगणना अनुसार नेवारी भाषा बोल्ने मानिसहरु कति प्रतिशत छन्?
.....
5. वि.सं २०६८ को जनगणना अनुसार नेपालमा मातृभाषाको रुपमा नेपाली भाषा बोल्ने मानिसहरूको संख्या कति प्रतिशत छ?
.....
6. आफ्नो कक्षाका छात्र, छात्रा र जम्मा विद्यार्थीको संख्यालाई स्तम्भ चित्रमा देखाउनुहोस् ।
.....
7. धर्म अनुसारको जनसंख्याको बनोट भनेको के हो?
.....
8. उमेरगत जनसंख्या बनोटको उपयोगिता लेख्नुहोस्।
.....
9. लिङ्ग अनुसारको जनसङ्ख्याको बनोट भनेको के हो?
.....
10. जनसंख्याको बनोट भन्नाले के बुझिन्छ?
.....
11. जनसांख्यिकी भनेको के हो ?
.....
12. वि.सं. २०६८ को जनगणना अनुसार हिन्दु धर्म मान्ने मानिसहरूको संख्या कति प्रतिशत छ?
.....
13. कुन उमेर समूहलाई सक्रिय जनसंख्या भनिन्छ?
.....
14. कति वर्षभन्दा माथिको जनसङ्ख्यालाई आश्रित जनसंख्या भनिन्छ?
.....
15. उमेर समूहका आधारमा जनसङ्ख्याको बनोटलाई कति समूहमा वर्गीकरण गरिएको छ?
.....
16. कस्ता मानिसहरुले योग र कसरत गर्नु हुँदैन ?
.....
17. के योग र कसरतले रोग विरुद्ध लड्ने क्षमता वढाउँछ ?
.....
18. योग र कसरत कुन समयमा गर्नुपर्छ ?
.....
19. के तपाईं नियमित योग र कसरत गर्नुहुन्छ ?
.....
20. शरीर स्वस्थ र निरोगी राख्न के के गर्नुपर्छ ?
.....
21. शरीर स्वस्थ र निरोगी राख्न के के गर्नुपर्छ ?
.....
22. हरेक दिन किन कसरत गर्नुपर्छ ?
.....
23. अरुहरुलाई खराब संगतबाट जोगाउनु र कुलत छोड्न सल्लाह दिनु कस्ता बानीहरु हुन् ?
.....
24. छिमेकमा हल्ला नगर्नु, बिरामी र अशक्तलाई सहयोग गर्नु कस्तो बानीहरु हुन् ?
.....
25. के खाना पोखेर खानु र खेर फाल्नु राम्रो बानीहरु हुन् ?
.....
26. खाना खानुअघि र शौचालयबाट आएपछि के गर्नु पर्छ ?
.....
27. तपाईं ढिलो उठ्नु र ढिलो सुत्नु हुन्छ भने के त्यो राम्रो बानी हुन् ?
.....
28. तपाईंले विद्यालयमा गर्ने कुनै दुइ राम्रा बानीहरु लेख्नुहोस् ।
.....
29. तपाईंले घरमा गर्नु हुने कुनै दुइ राम्रा बानीहरु लेख्नुहोस् ।
.....
30. तपाईंको कुनै दुइ राम्रा बानीहरु लेख्नुहोस् ?
.....
31. राम्रो बानी भएका मानिस किन सबैले मन पराउँछन् ?
.....
32. राम्रो बानी भन्नाले तपाईं के बुझ्नु हुन्छ ? लेख्नुहोस् |
.....
33. तपाईंलाई थाहा भएको र गर्नु हुने कुनै दुइ योगासनका नाम लेख्नुहोस् ।
.....
34. के बिरामी तथा अस्वस्थका मनिसले योग र कसरत गर्नु हुन्छ ?
.....
35. के शरीरलाई असजिलो किसिमले राखेर गरिने योग र कसरत हामीलाई फाइदा पुर्याउँछ ?
.....
36. योग र कसरत गर्दा हामीले हाम्रो शरीरलाई कस्तो अवस्थामा राख्नु पर्छ ?
.....
37. के टन्न खाना खाएर वा भोकै रहेर योग र कसरत गर्नु हुन्छ ?
.....
38. कर्कश र चर्को ध्वनिले के हुन्छ ? बताउनुहोस् ।
.....
39. सुमधुर ध्वनिले हामीलाई कस्तो तुल्याउँछ ?
.....
40. ध्वनि कति किसिमको हुन्छ ? लेख्नुहोस् ।
.....
41. के हामीले गरेको हरेक क्रियाकलापले ध्वनि निस्किन्छ ?
.....
42. ध्वनि के हो ?
.....
43. स्वच्छ वातावरणले हामी बस्ने ठाउँ कस्तो बनाउँछ ?
.....
44. जंगली जनावर र चराचुरुंगीको रक्षा के कारणले हुन्छ ?
.....
45. वनजंगलको रक्षामा कसले महत्वपूर्ण भूमिका खेल्छ ?
.....
46. स्वच्छ वातावरणले हामीले खाने पानीको श्रोतलाई के गर्छ ?
.....
47. कस्तो वातावरणले हामीलाई स्वस्थ र निरोगी राख्न मद्दत गर्दछ ?
.....
48. वातावरण प्रदुषण हुने प्रमुख कारण के हो ?
.....
49. तपाईँले वरपरको वातावरण सफा राख्न तपाईँले के के गर्ने गर्नुभएको छ ?
.....
50. वातावरण सफा राख्न के के गर्न सकिन्छ ?
.....
First Page
Prev Page
11
12
13
14
15
16
17
Next Page
Last Page